श्रीस्वस्थानी व्रत कथा अध्याय १७

Hollywood Khabar February 10,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको सोह्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ अब मॅं तपाईंलाई गणेश प्रादुर्भाव भएको कथा सुनाउॅंछु, एकचित्त भै सुन्नुहोस्।

सावित्री, गौरी, लक्ष्मीहरूले आ-आफ्ना पतिदेवहरूसॅंग हामीहरूलाई रजस्वला, गर्भवती र सुत्केरी हुने र बाल-बच्चाहरूको झाडापिसाबमा डुब्नुपर्ने कष्ट नपरोस भनि सृष्टिका आदिकालमा नै वरदान मांगेका थिए। त्यसैले यी देवीहरु निरन्तर पतिकै सेवा टहल मात्रै गरिरहन्थे। कहिल्यै पनि पतिदेवको सेवाबाट अलग रहनु पर्दैनथ्यो।तर संसारमा गृहस्थको जीवनमा संतानको सुख ज्यादै महत्वपूर्ण सुख हो। भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब सत्रौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १७ सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: