आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव संगाल्छ मनले आफ्नी मायालु प्रति। उनको हेराई पनि मन पर्छ, बोलाई पनि मन पर्छ उनले जे गरे पनि राम्रो लाग्छ । यस्तो लाग्छ उनी नै संसार हुन्, उनी नै खुसी हुन् अनि उनी नै सबै हुन् ..उनको याद विना त स्वास पनि चल्दैन, उनको साथ विना त जीवन कसै गरि अगाडि बढ्दैन, लाग्छ उनी रानी हुन् उन...