श्रीस्वस्थानी व्रत कथा अध्याय १८

Hollywood Khabar February 11,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको सत्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी एक दिन शिवजीलाई फेरी वन विहार गर्ने मनसुव हुंदा मृग रूप भई कसैले थाहा नपाउॅंने गरि श्लेषमान्तक वनमा गई मृग मृगणीहरूसंग भुली परम आनन्दले रहे।

महादेवलाई नदेखी पार्वतीले अनेक ठाउंमा गई खोजी कहीं पाउंन नसकी हार मानी यी महादेवले मलाई अघि पनि दु:ख दिए अब कहां जानुभयो भनि ध्यान दृष्टीले विचार गरि हेरीन र मृग रूप भई वन विहार गरेको थाहा पाईंन ।भन्ने आदि कुराको विस्तार गर्नुभयो । अब अठारौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ । बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १८ सुनेर लाभ प्राप्त गरौं ।

 

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: