श्रीस्वस्थानी व्रत कथाको अठारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त महादेव राजहंसका राजा भै मानसरोवर पोखरीमा अनेक हंसका साथमा लिई जलक्रीडा गरी बसेका थिए।
त्यस्तै बेलामा विष्णु साह्रै वेगसंग आएको देखी हंसरूप श्रीमहादेव आज्ञा गर्छन्- हे विष्णु ! यस्तो चांडो वेगले किन मछेउ आयौ ? तिमीलाई कुन कुराको दु:ख पर्यो ? भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब उन्नाईस अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १९ सुनेर लाभ प्राप्त गरौं ।
पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस:
- श्रीस्वस्थानी व्रत कथा अध्याय १८
- श्रीस्वस्थानी व्रत कथा अध्याय १७
- श्रीस्वस्थानी व्रत कथा अध्याय १६
- श्रीस्वस्थानी व्रत कथा अध्याय १५
- श्रीस्वस्थानी व्रत कथा अध्याय १४
- श्रीस्वस्थानी व्रत कथा अध्याय १३
- श्रीस्वस्थानी व्रत कथा अध्याय १२
- श्रीस्वस्थानी व्रत कथा अध्याय ११
- श्रीस्वस्थानी व्रत कथा अध्याय १०
- श्रीस्वस्थानी व्रत कथा अध्याय ९
- श्रीस्वस्थानी व्रत कथा अध्याय ८
- श्रीस्वस्थानी व्रत कथा अध्याय ७
- श्रीस्वस्थानी व्रत कथा अध्याय ६
- श्रीस्वस्थानी व्रत कथा अध्याय ५
- श्रीस्वस्थानी व्रत कथा अध्याय ४
- श्रीस्वस्थानी व्रत कथा अध्याय ३
- श्रीस्वस्थानी व्रत कथा अध्याय-२
- श्रीस्वस्थानी व्रत कथा अध्याय-१
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...