श्रीस्वस्थानी व्रत कथा अध्याय २४

Hollywood Khabar February 16,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको तेईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त नवराज ब्राम्हण आफ्ना बाबाको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावती ब्राम्हणीले आफ्नी सासू गोमा ब्राम्हणी छेउ भनिन्- हे माता ! मं मेरो माईत नगएको धेरै दिन भयो, यहां खानलाई अन्न छैन, लाउनलाई वस्त्र छैन्, अरूसंग मात्र मांगी कति दिन निर्वाह गरूंली यस अर्थले मं अलिक दिन माइत वसी आउंछु, तपाईंले आफ्ना जीउको घरको संभार गर्नुहोला,तपाईंका छोरा आएपछी मलाई डाक्न पठाउंनुहोला भन्ने आदि कुराको विस्तार गर्नुभयो।अब चौविस अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २४ सुनेर लाभ प्राप्त गरौं ।