Articles

  • गजल:असार जस्तो भएन,खेत हिल्याउन पाʼछैन

    हिजोआज असारको चटारोले लखेटेको छ मलाई उनको कर्के हेराईको झटारोले लखेटेको छ मलाई असार जस्तो भएन असार खेत हिल्याउन पा छैन  मङ्गसिरको चिन्ताले अहिल्यै लखेटेको छ मलाई दौडाहा चलेकै छ पसिनाले रुझेकै छु अरु के भनुँ साँझ बिहान छाक टार्ने धुनले ल...