Articles

  • Yahoo र AOL मर्ज गरेपछि Verizon ले २१०० जना रोजगारीबाट हटाउने

    कृष्ण के सी लामो समयको कर्पोरेट कसरत पछि Yahoo र AOL दुइ विश्वस्तरका बजार भएका ठूला अमेरिकी कर्पोरेट १३ जुन देखि Verizon Communications Inc मा मर्ज हुँदैछन्। जुन १३ मा Yahoo लाइ बन्द गर्न $4.5 Billion को डिललाइ जुन ८ मा भएको Yahoo का शेयरहोल्डर...