श्रीस्वस्थानी व्रत कथा अध्याय २६

Hollywood Khabar February 18,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको पच्चीसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त लावण्य देशमा त्यहांका मन्त्रीहरूले हात्तीलाई सुवर्णको कलश,फूलको माला दिई राजा खोज्न लगाईरहेका थिए। लोकहरूले नाना वस्त्र,अलंकार पहिरी राजा होईजाउंला कि भनि हात्तीका नजीक गै अगि-पछि हिंड्न लागे ।नवराज ब्राम्हण पनि पाटीमा बसी रहेका थिए । हरि-हर हात्तीमा प्रवेश गरी नवराज ब्राम्हणका नजीकमा गई फूलको माला गलामा लाई सुवर्णको कलशले अभिषेक गर्यो ।भन्ने आदि कुराको विस्तार गर्नुभयो ।अब छब्बीसौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २६ सुनेर लाभ प्राप्त गरौं ।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: