-Buddi Subedi, President,NRNA NCC USA

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला १ डिसेम्बरमा हुने

Hollywood Khabar November 26,2021 Comments

अमेरिका (जीएनएन )--गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार (मंगसिर १५ गते) हुने भएको छ।  पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुएल माध्यमबाट आयोजना गरिएको थियो।

संघभित्र विवाद बढ्दै गै सरकार विरुद्ध मुद्दामामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ। राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका अध्यक्ष तथा एनसीसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषदलाई दशौँ महाधिवेशन गर्ने म्यान्डेट दिएकोमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे भेलामा छलफल गरिने बताए।

“पन्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकार विरुद्ध मुद्दा मामिला गर्नु एनआरएनएजस्तो सामाजिक संस्थालाई सुहाउने काम होइन । यो अत्यन्तै गैर जिम्मेवार कार्य हो। यसबारे पनि भेलामा छलफल हुने छ," सुवेदीले भने। 

उनले भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिने र भेलाको निष्कर्ष संघका विभिन्न निकाय लगायत परराष्ट्र मन्त्रालयमा पनि पठाइने जनाए। यस अघि पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमंत्री शेर बहादुर देउवालाई पनि बुझाइएको थियो।

संबन्धित समाचार

नेपाल सरकार विरुद्ध एनआरएनएका पन्तले मुद्दा हाले, दर्जनौं पाप लुकाउने अन्तिम प्रयास

गैरआवासीय नेपाली संघका पदाधिकारीले नै भने, महाधिवेशन र निर्वाचन हुन्छ, मुद्धा-मामिला होइन

https://hollywoodkhabar.com/nrna-cpsheshghale-10thagm1stmeeting

गैरआवासीय नेपालीहरुले सरकार विरुद्ध मुद्दा मामिला गर्नु हुँदैन, संरक्षक थापा

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले परिषदको बैठक बोलाएका छन्

एनआरएनए संरक्षक परिषदलाई जिम्मा दिनु स्वाभाविक, संघका सल्लाहकारहरुले स्वागत गरे

परराष्ट्र मन्त्रालयले एनआरएनएको चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई दियो, एनसीसीहरुले गरे

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

गैरआवासीय नेपाली संघको नेतृत्वले फेरी झुक्यायो, संस्थाको साख बचाउन विकल्पको तयारी

एनआरएनएको डेलिगेट्स समस्या समाधान गरेर मात्रै चुनावमा जानुपर्छ: कुल आचार्य

गैरआवासीय नेपाली संघ निर्वाचनमा 'फेसियल रिकग्निशन' प्रविधि लागू नगर्न माग

एनआरएनए जर्मनी विवाद अदालतमा, म्युनिख जिल्ला अदालतले जारी ग-यो कारण देखाउ आदेश

एनआरएनएको अनियमितता सच्याएर संरक्षक परिषद्लाई जिम्मा दिउँ:अध्यक्ष प्रत्यासी आचार्य

एनआरएनएमा परराष्ट्रलाई गुमराहमा राख्ने रणनीति:निर्वाचन नगराउने खेल

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलन डिसेम्बर ९-१२ मा

एनआरएनका काच महासचिव शर्माले छद्म नाममा अध्यक्ष पन्तलाई गाली गर्दै लेख

गैरआवासीय नेपाली संघमा अन्योल, सड्यन्त्रको निरंतरता, चुपचाप र त्रासको अवस्था, विकल्प सोच्ने समय

एनआरएनए बेलायतका मगरले प्रधानमंत्री देउवालाई एनसीसी विश्व भेलाको निष्कर्ष बुझाए

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

एनआरएनमा कुल आचार्यले जित्नेमा म विश्वस्त छु:प्रधानमंत्री देउवा

एनआरएनए आइसीसीको कार्यकाल आइतबार सकिंदै, ३० नोभेम्वरमा चुनाव गराउन अध्यक्ष पन्तको प्रस्ताव

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख

एनआरएनएमा परराष्ट्रको निर्देशन छलेर पदावधि बढाउने दाउ, समाचार विश्लेषण

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

एनआरएनएको विवाद समाधान गरी निर्वाचन गराउन संरक्षक परिषद् तयार र सक्षम छ

एनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर

परराष्ट्रको चिठी:एनआरएनए जापान र जर्मनीमा चुनाव, युके र अमेरिकामा नपर्ने, समाचार विश्लेषण

विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ

एनआरएनलाइ परराष्ट्रले भन्यो:महाधिवेशनका ६५ प्रतिशत खारेजी, पुरानो चलन अनुसार लिनु

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको ५ लाख पंजीकृत सदस्य सहितको प्रतिबद्धता सार्वजनिक

एनआरएनएमा जे गर्छ अमेरिकाले गर्छ, अमेरिकालाई उपेक्षा होइन अपेक्षा गर्नुपर्छ, आचार्य

एनआरएनएमा संकटकाल, जिम्मेवारीमा संरक्षक परिषद विकल्पमा एनसीसी अध्यक्ष भेला

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे

एनआरएनए एनसीसीको विश्व भेला: ४ निर्णय, ९ बुंदे घोषणा, संस्था जोगाउन संरक्षक परिषद्लाई आग्रह

एनआरएनए आइसीसी अब कामचलाउ मात्र, संरक्षक परिषद् सक्रिय हुनु पर्छ:अधिवक्ता सुनिल पोखरेल

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको बर्षा

एनआरएनए एनसीसीको विश्व भेलामा ८०% अध्यक्षहरुको उपस्थिति, संरक्षक परिषदलाई जिम्मा दिए १ महिना

एनआरएनएमा वैधानिक संकटकाल, संरक्षक परिषद बाहेक सबै पद र निकायको अवधि समाप्त

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनए आइसीसी सदस्यहरुको पदभार ग्रहण तुरुन्त नगराए संरक्षक परिषदमा जाने

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका प्रतिनिधिलाइ मन्त्री खड्काले अधिवेशनको काम संरक्षक परिषदलाइ दिन सुझाव दिए

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

एनआरएनएको प्रतिनिधिमा एनसीसी अध्यक्षहरुको नाम नै छैन, अनियमितताको पराकाष्ठा

एनआरएनए १० औं महाधिवेशन अनिश्चित, ४९ देशका प्रतिनिधिहरु पठाएको भन्दा अर्कै नाम

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने