Tirtha Raj Adhikari

कविजी कविता पढ्दै रहेछन्!

Hollywood Khabar February 20,2024 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, फेब्रवरी २०, २०२४
 
आकाशको पानी 
टपरीमा परेको हो कि भनेको त 
कविजी पो 
कविता पढ्दै रहेछन् ! 
x x x 
कहिले काहिँ अचम्मको 
भ्रममा परिँदो रहेछ ! 
XXX 
वनझाँक्रीले 
ढ्याङ्ग्रो ठोकेको हो कि भनेको त 
कविजी पो माइक घन्काएर 
कविता पढ्दै रहेछन् !!

**तीर्थराज अधिकारीका अरु कविता**